Notary Services & Court Marriage
Professional and reliable service tailored to your needs
Service Details
Notary Services, Court Marriage and Others
नोटरी पब्लिक, कोर्ट म्यारिज, डिभोर्स, कम्पनी दर्ता र अन्य कानुनी परामर्श सबै सेवाहरू एकै स्थानबाट, सहज तरिकाले हुने लिगल कनेक्सनमा लामो समयदेखि हामी छिटो, छरितो र जिम्मेवारपूर्ण कानुनी सेवा प्रदान गर्दै आइरहेका छौँ। हाम्रो मूल मन्त्र नै विश्वसनीय, छिटो छरितो, व्यावसायिक तथा सहुलियत।
सरल, सुरक्षित र प्रभावकारी रूपमा सम्पन्न गर्न हामीलाई आजै सम्पर्क गर्नुहोस्।
हाम्रा सेवाहरू
१. नोटरी पब्लिक सेवाहरू
कागजात प्रमाणीकरण, आधिकारिक अनुवाद, अधिकृत वारेसनामा, शपथपत्र, कारार सम्झौता तयार गर्ने
२. कोर्ट म्यारिज सेवा
नेपाली, विदेशी तथा विदेशी-विदेशीको विवाह दर्ता सम्बन्धी सम्पूर्ण प्रक्रिया
डिभोर्स लगायतका काम
३. कम्पनी दर्ता तथा खारेजी सेवा
नयाँ कम्पनी दर्ता
नवीकरण / वार्षिक रिपोर्ट
संरचनागत परिवर्तन (Director, Address, MOA/AOA)
कम्पनी खारेजी
PAN/VAT दर्ता सहयोग
४. अन्य कानुनी सेवा
Agreement ड्राफ्ट
निवेदन, उजुरी तथा कानूनी कागजात लेखन
रिट, निवेदन तथा अदालतमा आवश्यक दस्तावेज तयारी
निजी/व्यावसायिक कानूनी परामर्श
CONTACT US
Address: Anamnagar, Kathmandu, Nepal
Email: krishnaprasai98@gmail.com
krishna@legalconnection.com.np
Phone: ९७७-९८५१०९२७९८
Why Choose Legal Connection?
Expert Team
Experienced professionals with deep knowledge in legal documentation
Fast Service
Quick turnaround time without compromising on quality
Reliable & Secure
Your documents are handled with utmost confidentiality and care
Affordable Pricing
Competitive rates with transparent pricing structure
Ready to Get Started?
Contact us today to discuss your requirements and get a free consultation